
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको \'हिमालयन वृद्धाश्रम केन्द्र\' लाई खाद्यान्न र फलफूल उपलब्ध गराइएको छ।
- मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपालले आफ्नो २०औं स्थापना दिवसमा चामल, तेल, दाल लगायतका खाद्यान्न सामग्री वृद्धाश्रमलाई उपलब्ध गराइएको मेलानले जनाएको छ।
- उक्त वृद्धाश्रममा ६२ जना वृद्धवृद्धा बस्दै आएका छन्।
२६ जेठ, काठमाडौं । काठमाडौंको टोखामा रहेको ‘हिमालयन वृद्धाश्रम केन्द्र’ लाई खाद्यान्न उपलब्ध गराइएको छ ।
मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो २०औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा फलफूल उपलब्ध गराएको हो ।
मेलानका महासचिव रेशम अधिकारीका अनुसार चामल, तेल, दाल लगायतका खाद्यान्न सामग्री वृद्धाश्रमलाई उपलब्ध गराइएको हो ।
उक्त वृद्धाश्रममा ६२ जना वृद्धवृद्धा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4