+
+
Shares

कुमारी बैंकका ग्राहकले भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने

कुमारी बैंक र काठमाडौं गुर्जुधाराको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि ९गुर्जुधारा ट्रायल सेन्टर० बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २८ गते १८:०८

२८ जेठ, काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन् ।

कुमारी बैंक र काठमाडौं गुर्जुधाराको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि ९गुर्जुधारा ट्रायल सेन्टर० बीच बैंकका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा ९ट्रायल० सञ्चालन गराउँदै आएको भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराइने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?