
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार पिँडालुको मूल्य घटेको जानकारी दिएको छ।
- पिँडालुको मूल्य थोकमा २५.४५ प्रतिशत घटेर प्रतिकिलो ८२ रुपैयाँ पुगेको छ।
- वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो।
२९ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार पिँडालुको मूल्य घटेको देखाएको हो ।
आज पिँडालुको मूल्य थोकमा प्रतिकिलो २५।४५ प्रतिशत घटेको छ । बुधबार प्रतिकिलो १ सय १० रुपैयाँमा किनबेच भएको पिँडालु आज प्रतिकिलो २८ रुपैयाँले घटेर ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।
वैशाख अन्तिम साता पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4