+
+
Shares

बजेटमाथिको छलफलमा अधिकांश कुर्सी खाली (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेल घेराउ र नाराबाजीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल असार १ गते सुरु भयो।
  • प्रतिपक्षी सांसदहरू बहिष्कार र नाराबाजीका कारण अधिकांश कुर्सी खाली छन्।
  • उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले छलफलको प्रस्ताव राख्नुभएको छ।

१ असार, काठमाडौं । प्रतिनिधि सभामा विरोध र नाराबाजीका बीच बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । यो बेला अधिकांश कुर्सी खाली हुन पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेल घेराउ र नाराबाजीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । तर, सत्तापक्ष तर्फ पनि सांसदहरुको उल्लेख्य सहभागीता पनि देखिँदैन।

आइतबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

हेर्नुहोस् तस्वीहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?