+
+
Shares

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफल असार ५ गतेदेखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १८:१३

२ असार, काठमाडौं । प्रतिनिधि सभामा मन्त्रालगत बजेटमाथिको छलफल असार ५ गतेदेखि हुने भएको छ ।

सभामुख देवराज घिमिरेले मन्त्रालयगत छलफलका लागि ३ दिनको समय तय गरेका हुन् ।

यो जानकारी सभामुख घिमिरेले सोमबार सभामा गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?