
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठक ३ असारमा स्थगित भयो।
- बैठक कार्यसूचीमा प्रवेश नगरेपछि स्थगित गरिएको हो।
- अर्को बैठक ५ गते बिहान ११ बजे बस्ने तय भएको छ।
३ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
दिउँसो १ बजे बोलाइएको बैठक कार्यसूचीमा प्रवेश गरेन । त्यसपछि अर्को बैठक बस्दै नबसी स्थगित भएको हो ।
अर्को बैठक पर्सि ५ गते बिहान ११ बजे बस्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4