+
+
Shares

तोलामा ४ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ५ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ ४ सय रुपैयाँ घटाएर १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • अघिल्लो दिन सुनको भाउ १ लाख ९५ हजार ९ सय रुपैयाँ थियो भने चाँदीको मूल्य २ हजार २२५ रुपैयाँबाट २ हजार २ सय रुपैयाँमा झरेको छ।
  • सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ।

५ असार, काठमाडौं । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी पनि उच्च मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार २ सय रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?