
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसद प्रतिनिधिसभामा कालो पोशाक र निलो रिबन लगाएर पुगेका छन् ।
- सांसदहरूले संसद् परिसरसमा सामूहिक फोटो खिचे र विरोध स्वरूप यस्तो शैली अपनाए ।
- सरकारले आफ्ना कुरा सुन्न नचाहेको उनीहरुको भनाइ छ ।
६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कालो पोशाक लगाएर प्रतिनिधिसभा पुगेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुन पुगेका रास्वपाका १४ सांसद्मध्ये १३ सांसदले कालो पोशाकमा निलो रिबन लगाएका थिए ।
उनीहरूले संसद् परिसरसमा सामूहिक फोटोसमेत खिचाए । पटकपटक सुुनाउन खोज्न पनि सरकारले नसुनेकाले विरोधको यो शैलीमा उत्रनु परेको रास्वपा सांसदहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4