१४ असार, काठमाडौं । आज जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव । यसै अवसरमा मदन भण्डारी फाउन्डेशनको आयोजनामा काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।
राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगेकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा पुगेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4