
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेश सभाको बैठक स्थगित भयो।
- सचिव रामकुमार पौडेलले बैठक १९ असार बिहीबार बिहान ११ बजे बस्ने बताए।
- विशेष कारणवश बैठक स्थगित गरिएको हो।
१६ असार, काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ ।
प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार सोमबार ४ बजेका लागि तय गरिएको बैठक १९ असार बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
विशेष कारणवश आजको निर्धारित बैठक स्थगित गर्नुपरेको सभा सचिव पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4