+
+
Shares

सिद्वार्थनगर नगरपालिकाको बजेट पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २६ गते १९:३९

२६ असार, बुटवल । रुपन्देहीको सिद्वार्थनगर नगरपालिका नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित भएको छ ।

नगर प्रमुख एवं उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको नगरपालिको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट नगर सभाबाट पारित भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको छ ।

यस मध्ये ४४ दसमलव ४ प्रतिसत चालू तर्फ र ५५ दशमलव ६ प्रतिशत पूँजिगत तर्फ बिनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?