+
+
Shares

साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १९:०७

३१ असार, काठमाडौं । आगामी साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

मंगलबार बसेको सभामा सभामुख देवराज घिमिरेले साउन ७ गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदहरूले अगावै प्रश्न संसद्‌ सचिवालयमा उपलब्ध गराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?