
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनयन गरेको छ।
- भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री बनेपछि उनको ठाउँमा भट्टराई सत्तापक्षको प्रमुख सचेतकमा मनोनीत भएका हुन्।
- प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई १ साउनदेखि लागु हुनेगरी मनोनयन गरेका छन्।
१ साउन, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनयन गरेको छ ।
भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री बनेपछि उनको ठाउँमा भट्टराई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत गरिएको हो ।
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई १ साउनदेखि लागु हुनेगरी राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4