
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले १३ साउनका लागि सुनको भाउ तोलामा १ लाख ९३ हजार रुपैयाँ तोकेको छ।
- साउन ७ गतेदेखि ६ दिनमा सुनको भाउ ४ हजार ६ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ ५ रुपैयाँ बढेर २३ सय रुपैयाँ पुगेको छ।
१३ साउन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९३ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९३ हजार ६ सय रुपैयाँ थियो ।
६ दिनमै सुनको भाउ ४ हजार ६ सय घटेको छ । साउन ७ गते १ लाख ९७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ भने ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन २२९५ रुपैयाँ रहेको चाँदी आज २३ सय रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4