+
+
Shares

उच्च मूल्यबाट १ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले घटेको छ।
  • चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर २३०५ रुपैयाँ पुगेको छ।

२१ साउन, काठमाडौं । अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुनको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९८ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२८० रुपैयाँ रहेको चाँदी आज २३०५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?