२१ साउन, काठमाडौं। न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरेलाई सिफारिस गरेको छ ।
आज बसेको न्याय परिषद्को बैठकले घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसअघि घिमिरे नेपाल सरकारको न्याय सेवा अन्तर्गत नायव महान्यायाधिवक्ताको रुपमा काम गरिसकेका छन् ।
हेर्नुहोस् न्यायपरिषद्को निर्णय :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4