+
+
Shares

जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते

शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते २१:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरबाट सर्लाही जाँदै गरेको ग १ ख ९४९४ नम्बरको बस सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै दुर्घटना भएको छ।
  • दुर्घटनामा १९ जना घाइते भएका छन् र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
  • जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

२३ साउन, जनकपुर । जनकपुरबाट सर्लाही जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

शुक्रबार साँझ पौने ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वपुर नगरपालिका–४ लच्का नजिकै बस दुर्घटना भएको हो

जनकपुरबाट मलंगवातर्फ जाँदै गरेको ग १ ख ९४९४ नम्बरको यात्रु बस आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरकिा अनुसार घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?