+
+
Shares

रास्वपा पूर्व केन्द्रीय सदस्य थापा अमेरिकाबाट डिपोर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते २०:२०

२९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् । अध्यागमन विभागका एक अधिकृतका अनुसार, उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरिदिएको थियो ।

केन्द्रीय सदस्य थापालाई गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए । रास्वपाले उनलाई यसअघि नै पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?