+
+
Shares

रुपन्देही ३ को उपनिर्वाचनका लागि २६ दल दर्ता 

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १९:१७

२ भदौ, काठमाडौं । आगामी १७  कात्तिकमा रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ राजनीतिक दल दर्ता भएका छन् ।

२७ राजनीतिक दलले निवेदन दिएकोमा २६ राजनीतिक दलको नाम उपनिर्वाचनका लागि योग्य भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनखबरलाई जानकारी दिइन्  ।

आयोग प्रवक्ता अर्यालका अनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आवश्यक कागजात पेस नगरेका कारण उपनिर्वाचनका लागि अयोग्य ठहर भएको छ ।

हेर्नुहोस् आयोगमा दर्ता भएका दलहरूको नामावली :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?