+
+
Shares

जुवातास खेलेको आरोपमा स्वयम्भूबाट ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:१०

१२ भदौ, काठमाडौं । जुवातास खेलेको आरोपमा स्वयम्भूबाट सात जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू डेरा गरी बस्ने धादिङ घर भएकी ५५ वर्षीया सुन्तली तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ७ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?