+
+
Shares

जनै हराएको मान्छे : १२ दिनसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता विजय बरालको फिल्म 'जनै हराएको मान्छे' प्रदर्शनको १२ औं दिनसम्म १ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ।
  • यो फिल्म ६ भदौमा 'माग्ने राजा' र 'ताराहरू'सँगै रिलिजमा आएको थियो।
  • हिमाल न्यौपाने निर्देशित फिल्ममा विजय बराल, मिरुना मगर र केकी अधिकारीले शीर्ष भूमिका निभाएका छन्।

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’पछि अभिनेता विजय बरालको ‘जनै हराएको मान्छे’लाई लिएर दर्शकमाझ निकै अपेक्षा थियो ।

यो फिल्मले प्रदर्शनको १२ औं दिनसम्म अपेक्षाभन्दा न्यून कमाइ गरेको देखिएको छ । मंगलबारसम्म सिनेपाः बक्सअफिसमा यो फिल्मको कमाइ १ करोड १० लाख रुपैयाँ ग्रस छ ।

यो फिल्म ६ भदौमा ‘माग्ने राजा’ र ‘ताराहरू’सँगै रिलिजमा आएको थियो । हिमाल न्यौपाने निर्देशित यो फिल्ममा विजयसहित मिरुना मगर र केकी अधिकारीको पनि शीर्ष भूमिका छ ।

यो फिल्म प्रदर्शन भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?