+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एमाले विधान अधिवेशनमा प्रस्तुत गरिएका सबै प्रतिवेदन सर्वसम्मत पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १८:१९

२२ भदौ, काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत गरेका प्रतिवेदनहरू सर्वसहमतिले पारित भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसका अलावा विभिन्न आयोगहरूका प्रतिवेदन पनि प्रस्तुत भएका थिए ।

ती प्रतिवेदनहरू हलबाट सर्वसम्मतिले पास भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?