
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- संसद् भवनभित्र जेनजी छिरेपछि गृहमन्त्री रमेश लेखक र गृहसचिवले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक छाडेका छन्।
- सोमबारको समितिको बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो।
- जेनजी प्रवेशपछि समितिको बैठक स्थगित गरिएको छ।
२३ भदौ, काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए ।
सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् ।
संसद् भवनभित्र जेनजी छिरेपछि समितिको आजको बैठक स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4