+
+
Shares

ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १४:२९

२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको छ ।

यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भएको थियो भने सिभिल अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।

केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?