
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जेनजी प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा १४ जनाको मृत्यु भएको छ।
- काभ्रेको बनेपामा पनि जेनजीहरुले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन्।
- देशका विभिन्न भूभागमा प्रदर्शन चर्किएको र कतिपय ठाउँमा आगजानीसमेत भएको छ।
२३ भदौ, काठमाडौ । जेनजी प्रदर्शनमाथि प्रहरी दमन भएको खबरसँगै देशका अरु भूभागमा पनि प्रदर्शन चर्किएको छ ।
कतिपय ठाउँमा आगजानी समेत भएका छन् भने धेरैजसो ठाउँमा प्रदर्शन भइरहेको छ । काभ्रेको बनेपामा पनि जेनजीहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारका विरुद्ध भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको आपत्ति जनाएका छन् ।
काठमाडौं प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भएको छ । बनेपाका प्रदर्शनकारीहरुले रगतको हिसाब मागेको प्लाकार्डसहित प्रदर्शन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4