
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन्।
- नेविसंघको आयोजनामा भएको प्रदर्शनमा त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने, लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो।
- जोशीले थप भने, कानुनी शासनको विकल्प छैन। लोकतन्त्रको विकल्प छैन। सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं।
२६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघ निकट विद्यार्थी संगठनले संविधानको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
नेविसंघको आयोजनामा प्रदर्शन गरेको हो ।
‘लोकतन्त्रको विकल्प सुदृढ लोकतन्त्र नै हो । कानुनी शासनको विकल्प छैन । लोकतन्त्रको विकल्प छैन । सार्वभौमसत्ताको रक्षाको लागि एकजुट बनौं,’ त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4