
३ असोज, काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले संविधान रक्षाको आह्वान गर्दै शान्ति र्याली निकालेको छ ।
संविधान दिवसको अवसरमा माइतीघर मण्डलाबाट र्याली सुरु भएको हो ।
र्यालीमा सहभागीहरुले ‘संविधानको रक्षा गरौं’, ‘शान्ति स्थापना गरौं’, ‘सुशासन कायम गरौं,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।
हेर्नुहोस् तस्वीर–
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4