+
+
Shares

बैतडीमा सवारी दुर्घटना, ३ जना गम्भीर घाइते

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो। 

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १५ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा खोल्सीबाट पाटन बजारतर्फ आइरहेको भ्यान पाटन–६ गाङको मोडमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।
  • घाइतेहरूमा पाटन नगरपालिका–४ का मानध्वज भट्ट, रमेश भट्ट र जयराम भट्ट रहेका छन्।
  • घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ र प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो।

१५ असोज, बैतडी। बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका चिकित्सकलाई उद्धृत गर्दै बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?