+
+
WC Series
पोखरा एभेन्जर्स 2025
48/3 (7.4)
VS
७४ बलमा ११८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १७:१९

२१ असोज, काठमाडौं । काठमाडौंको टेकु दोभानमा एक युवती मृत फेला परेकी छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपलिका-१२ टेकस्थित टेकु दोभानमा २२ वर्षीया रितु मगर मंगलबार मृत फेला परेकी हुन् ।

काठमाडौं महानगरपालिका-१६ म्हैपी बस्ने मगरको घर काभ्रे भएको प्रहरीले जनाएको छ ।

घटनाबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?