
News Summary
Generated by OK AI. Editorially reviewed.- एमालेको केन्द्रीय कमिटी बैठकले भदौ २३ र २४ गतेमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
- सरकारले जेनजी आन्दोलनमा मारिएकाहरूलाई शहीद घोषणा गरेको छ।
- महासचिव शंकर पोखरेलले शहीदहरूलाई श्रद्धाञ्जली दिने क्रममा ती व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्।
२९ असोज, काठमाडौं। एमालेको बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा भदौं २३ र २४ गतेमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ।
जेनजी आन्दोलनमा मारिएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ।
पार्टीको बैठक सुरु हुनुअघि शहीदहरूलाई श्रद्धाञ्जली दिने क्रममा महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेका मारिएका व्यक्तिहरूप्रति पनि श्रद्धाञ्जली भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4