+
+
Shares

कांग्रेसमा जस्तै निर्णय लिन विद्या भट्टराईको सुझाव

नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराईले आमनागरिक र कार्यकर्ता पंक्तिलाई उत्साहित पार्नेगरी पार्टीले निर्णय गर्नुपर्ने बताएकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १८:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराईले पार्टीले आमनागरिक र कार्यकर्ता पंक्तिलाई उत्साहित पार्ने निर्णय गर्नुपर्ने बताइन्।
  • भट्टराईले नेपाली कांग्रेसले गरेको निर्णयको समनार्थी हुनेगरी एमालेले पनि निर्णय गर्नुपर्ने उल्लेख गरिन्।
  • जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेका शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए।

२७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विद्या भट्टराईले आमनागरिक र कार्यकर्ता पंक्तिलाई उत्साहित पार्नेगरी पार्टीले निर्णय गर्नुपर्ने बताएकी छन् ।

केन्द्रीय कमिटी बैठकमा बोल्दै भट्टराईले नेपाली कांग्रेसमा भएको निर्णय जस्तै एमालेले पनि निर्णय गर्नुपर्ने बताइन् । ‘हामीसँग सहकार्य गरेको कांग्रेसले हिजो गरेको निर्णयको समनार्थी हुनेगरी हामीले पनि निर्णय गर्नुपर्छ,’ उनले भनिन् ।

जेनजी आन्दोलनका क्रममा कुटपिटमा परेका शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?