
Photo Credit : PMO
३० असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरबाट बैठक चलिरहेको हो ।
यो नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4