+
+
Shares

युट्युबमा हेर्नूस प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिनेश राउत निर्देशित फिल्म तिहार छेको युट्युबमा ओएसआर डिजिटलको आधिकारिक च्यानलबाट रिलिज भएको छ।
  • फिल्म जुम्लामा छायांकन गरिएको छ र एक युवाको शिक्षक बन्ने संघर्षको कथा प्रस्तुत गर्छ।
  • फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो र क्रिटिक्सबाट सकारात्मक समीक्षा प्राप्त गरेको थियो।

काठमाडौं । दिनेश राउत निर्देशित फिल्म तिहार छेकोमा युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ ।

जुम्लामा छायांकन गरिएको फिल्मले एक युवाको शिक्षक बन्ने संघर्षको कथा पेश गर्छ । यो फिल्मले घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो भने क्रिटिक्सबाट राम्रो समीक्षा प्राप्त गरेको थियो ।

फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । विकास सुवेदीको पटकथा रहेको फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?