
News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि रुख टमाटरको मूल्य घटेको मूल्यसूची सार्वजनिक गरेको छ।
- शुक्रबार रुख टमाटरको थोक मूल्य औसत २५ रुपैयाँले घटेर १५५ रुपैयाँ प्रतिकिलो पुगेको छ।
- बिहीबार रुख टमाटरको थोक मूल्य न्यूनतम १७० देखि अधिकतम १९० रुपैयाँ थियो।
३१ असोज, काठमाडौं । स्थानीय बजारमा रुख टमाटरको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले रुख टमाटरको भाउ घटेको देखाएको हो ।
आज शुक्रबार रुख टमाटरको भाउ प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । हिजो बिहीबार रुख टमाटर प्रतिकिलो थोकमा न्यूनतम १ सय ७० देखि अधिकतम १ सय ९० र औसत १ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।
आज भने रुख टमाटरको प्रतिकिलो थोक मूल्य न्यूनतम १ सय ५० देखि अधिकतम १ सय ६० र औसत १ सय ५५ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4