+
+
Shares

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ।
  • सम्झौताअनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट पाउन सकिनेछ।
  • बैंकले यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगदबाट डिजिटल कारोबारमा उत्प्रेरित गर्ने बताएको छ।

३१ असोज, काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?