+
+
WC Series
Nepal
211/4 (20)
VS
९८ बलमा १९२ रन आवश्यक
Samoa
20/1 (3.4)
Shares

सूर्य थापाको प्रश्न- नेतृत्वमा रहेकाहरू को कसका एजेन्ट ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:४५

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले पार्टी नेतृत्वमा रहेकाहरूले को कसका प्रतिनिधि छौं ? भन्ने घोषणा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘पार्टीको नेतृत्वमा रहेकाहरूमा को कसका प्रतिनिधि/एजेन्ट पनि छौं ? स्वघोषणा गर्नु आवश्यक देखिएको छ,’ थापाले बैठकमा आफ्ना कुरा राख्ने क्रममा भनेका छन् ।

एमाले बैठक बुधबारबाट जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?