
प्रतीकात्मक तस्वीर
२ कात्तिक, काठमाडौं । सुनसरीको धरानमा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका-१९ दिपेन्द्र मार्ग बस्ने बुद्धिबहादुर तामाङकी २ वर्षीया छोरी
युमी तामाङको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको हो ।
पोखरीमा डुबेर गम्भी बनेको युमीलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाइएको थियो ।
उपचारको क्रममा युमीको मृत्यु भएको प्रहरीले जनएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4