+
+
Shares

नक्कली पेस्तोलसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४ घर भएका २९ वर्षीय निमा तामाङलाई नक्कली पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ निमा तामाङलाई प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित जेएमसी कलेज अगाडि जाँच गर्ने क्रममा पक्राउ गरेको हो।
  • प्रहरी प्रभाग गोकर्णमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

१० कात्तिक, काठमाडौं । नक्कली पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका-४ घर भएका २९ वर्षीय निमा तामाङ छन् । उनलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित जेएमसी कलेज अगाडि जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरी प्रभाग गोकर्णमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?