+
+
Shares

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ।
  • लाभांशमा करसहित नगद ५.३७ प्रतिशत र बाँकी ५ प्रतिशत सेयर बोनस रहने बैंकले जनाएको छ।
  • नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट स्वीकृत भएपछि लाभांश प्रदान गरिनेछ।

१७ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । ४४ करोड ५५ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ ।

घोषित लाभांशमध्ये करसहित नगद लाभांश ५.३७ प्रतिशत रहेको छ । बाँकी ५ प्रतिशत सेयर बोनस प्रदान हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात लाभांश प्रदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?