+
+
Shares

वरिष्ठ बलराम, मैझारो, सोल्टिनीको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कलेक्सन सार्वजनिक गरेको छ।
  • ‘वरिष्ठ बलराम’ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा २ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ।
  • ‘मैझारो’ले १ करोड ९५ हजार र ‘सोल्टिनी’ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ।

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत फिल्महरूको कलेक्सन सार्वजनिक गरेको छ ।

जसअनुसार, ‘वरिष्ठ बलराम’ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा २ करोड ४८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

‘मैझारो’ले सोही अवधिसम्म १ करोड ९५ हजार रुपैयाँ कमाएको छ ।

‘सोल्टिनी’ले २८ लाख ८० हजार रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?