News Summary
Generated by OK AI. Editorially reviewed.- सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश छ।
- लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान गरिने कम्पनीले जनाएको छ।
- हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ रहेको छ।
२६ कात्तिक, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।
यो लाभांश आगामी साधारणसभाबाट स्वीकृति पश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५४ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4