News Summary
Generated by OK AI. Editorially reviewed.- २१ फागुनमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएपछि निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ।
- २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन्।
- अद्यावधिक अनुसार दलको संख्या हाल १२६ पुगेको छ र आयोगमा ३६ वटा दल दर्ताका निवेदन विचाराधीन छन्।
२८ कात्तिक, काठमाडौं । २१ फागुनमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएयता निर्वाचन आयोगमा दल दर्ताको काम धमाधम भइरहेको छ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनयता दल दर्ताका लागि २७ वटा निवेदन परेका छन्। त्यसअघिका ९ वटा निवेदन समेत गरी ३६ वटा दल दर्ताका निवेदन आयोगमा विचाराधीन अवस्थामा छ।
शुक्रबार एकै दिन चारवटा नयाँ दलले दर्ताको लागि निवेदन दिएका हुन्। आयोगका अनुसार अद्यावधिक दलको संख्या हाल १२६ वटा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4