+
+
Shares

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ।
  • स्ववियु परिषद्को अधिवेशन मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा हुनेछ।
  • अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

२९ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।

विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो ।

नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ।

अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?