News Summary
Generated by OK AI. Editorially reviewed.- दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म 'जारी २' ले प्रदर्शनको ९ दिनमा देशब्यापी ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएको छ।
- सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो।
काठमाडौं । दयाहाङ राई- मिरुना मगर स्टारर फिल्म ‘जारी २’ ले प्रदर्शनको ९ दिनसम्म देशब्यापी ४ करोड ९२ लाख २२ हजार ९७६ रुपैयाँ ग्रस कमाएको छ ।
सिनेपाः बक्सअफिसले पछिल्लो शनिबारसम्मको कमाइ विवरण सार्वजनिक गरेको हो ।
फिल्मले अहिलेसम्म १ लाख ६२ हजार ३३३ वटा टिकट बेचेको छ ।
उपेन्द्र सुब्बा निर्देशित यो फिल्मको पहिलो श्रृंखलाले घरेलु बक्सअफिसमा १६ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4