३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी वाचापत्र तयार गर्ने कार्यदल विस्तार गरेको छ ।
उपसभापति डा. स्वर्णिम वाग्ले संयोजक रहेको कार्यदलमा सदस्यहरू थपिएको हो ।
केन्द्रीय समितिको आज बसेको बैठकले नेताहरू सोविता गौतम, क्रान्तिशिखा धिताल, अरनिको पाँडे, गणेश कार्की, राम गुरुङ र नन्दन यादव थप्ने निर्णय गरेको हो ।
वाचापत्र तयारी समितिमा थप गरिएका गुरुङ पार्टी सल्लाहकार हुन् । आज थप गरिएका अन्य सदस्यहरू केन्द्रीय समितिमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4