News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार तने बोडीको थोक मूल्य न्यूनतम १ सय ९० र अधिकतम २ सय रुपैयाँ कायम गरेको छ।
- दुई साता अवधिमा तने बोडीको भाउ प्रतिकिलो ४० रुपैयाँले वृद्धि भई औसत मूल्य १ सय ९५ रुपैयाँ पुगेको छ।
- २१ कात्तिकमा तने बोडीको औसत मूल्य १ सय ५५ रुपैयाँ र असोज अन्तिम साता १ सय ६० रुपैयाँमा किनबेच भएको थियो।
४ मंसिर, काठमाडौं । बजारमा तने बोडीको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार तने बोडीको भाउ बढेको देखिएको हो ।
आज बिहीबार तने बोडीको थोक मूल्य प्रतिकिलो न्यूनतम १ सय ९० र अधिकतम २ सय रुपैयाँ कायम छ । यस्ते औसत मूल्य १ सय ९५ रुपैयाँ छ ।
दुई साता अवधिमा तने बोडी प्रतिकिलो भाउ ४० रुपैयाँ बढेको छ । २१ कात्तिकमा तने बोड प्रतिकिलो औसतमा १ सय ५५ रुपैयाँमा किनबेच भएको थियो । असोज अन्तिम साता भने तने बोडी प्रतिकिलो १ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4