+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
४ बलमा ४६ रन आवश्यक
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भोजपुर कारागारका कैदीबन्दीलार्ई ‘स्मार्ट कार्ड’

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।

रासस रासस
२०८२ मंसिर ८ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुर जिल्ला कारागारमा रहेका २४ जना कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ।
  • जिल्ला प्रशासन कार्यालयको टोलीले २२ पुरुष र दुई महिला कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो।
  • कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले नागरिक सेवामा पहुँच बढाउने र प्रशासनिक काममा सहजता हुने बताए।

८ मंसिर, टक्सार । भोजपुरको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?