प्रतीकात्मक तस्वीर
१० मंसिर, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-५ बस्ने दिनेश दुलालको घरमा चोरी भएको छ ।
प्रहरीका अनुसार सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
दुलालको घरमा मंगलबार साँझ चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरूको खोजी कार्या जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4