News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।
- बढुवा सिफारिस समितिले महर्जनलाई रिक्त एसएसपी पदमा सिफारिस गरेको छ।
- प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल स्वास्थ्य समूह तर्फ एसएसपी बढुवाका लागि सिफारिस भएका छन्।
१२ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलका एसपी समिककुमार महर्जन एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिले बिहीबार महर्जनलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको हो ।
रिक्त एक एसएसपीमा सिफारिस भएका महर्जनले अब सात दिनसम्म पनि कुनै उजुरी नपरे बढुवाको दर्ज्यानी चिन्ह प्राप्त गर्नेछन् ।
यस्तै, सशस्त्रकै प्राविधिक एसएसपी पदमा डा. प्रवीण नेपाल बढुवाका लागि सिफारिस भएका छन् । उनी स्वास्थ्य समूह तर्फका एसपी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4