+
+
WC Series
चितवन राइनोज 2025
18/2 (4.3)
VS
९३ बलमा १२४ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

कामना सेवा विकास बैंकका ग्राहकले पारस हस्पिटलमा छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले मोरङको बिराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट सम्बन्धी सम्झौता गरेको छ।
  • यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालका सेवा–सुविधामा छुट पाउन सक्नेछन्।
  • सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरे।

१२ मंसिर, काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको बिराटनगरस्थित पारस अस्पताल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकले अस्पतालका सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिम लाल भुसाल र पारस अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?